काठमाडौं। सङ्घीय संसद् सचिवालयअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको सचिवालयले हालै प्रकाशित गरेको ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ ले मधेश प्रदेशमा गहिरिँदै गएको जलसंकटलाई उजागर गरेको छ। तर प्रतिवेदनमा केही महत्त्वपूर्ण पक्ष छुटेको भन्दै जलस्रोत तथा वातावरण विज्ञ डा. नागेन्द्र प्रसाद यादव ले थप गहिरो अध्ययन र दीर्घकालीन […]

