Author: admin

वन फडानीलाई वैधानिकता दिने आदेश

१ मार्च २०१८ वातावरणविद्हरूलाई निराश बनाउँदै ब्रजिलको सर्वोच्च अदालतले अमाजोनस्थित घना जंगलको संरक्षण गर्ने कानूनमा गरिएका व्यापक परिवर्तनहरूलाई अनुमोदन गरेको छ। ब्रजिलको संसद्ले पाँच वर्षअघि उक्त कानून अनुमोदन गरेको भएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन। त्यसमा विगतमा गैरकानूनी रूपमा विश्वको सबैभन्दा ठूलो वन क्षेत्रमा सन् २००८ सम्म गरी झण्डै दुई दशकसम्म गरिएको जंगल फडानीमा सजाय […]

वन डढेलो रोकथामका लागि विशेष अभियान 

पाल्पा — अघिल्लो वर्ष ४ सय बढी स्थानमा डढेलो तथा आगलागीको घटना भएको पाल्पामा यसवर्ष रोकथामका लागि विशेष तयारी थालिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्यहरू भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए । १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वन डढेलोको […]

जलविद्युत् निर्माणमा वनको बाधा

काठमाडौँ । ऊर्जा क्षेत्रको सबैभन्दा मुख्य बाधा नै वन तथा वातावरण मन्त्रालय रहेको निजी क्षेत्रले आरोप लगाएका छन् । सरकार नै ऊर्जा क्षेत्रको विकासप्रति उदासीन भएको उनीहरूको भनाई छ । TataRATOPATI PATROनिजी क्षेत्रले सरकारले ऊर्जा क्षेत्रका विद्यमान समस्यामा ध्यान नदिएको, बनिरहेका आयोजनाको अवरोध हटाउन भूमिका नखेलेको र भाषणमा मात्रै ऊर्जा क्षेत्रको विकास गर्ने भनेको भन्दै […]

वन पैदावारबाट एक अर्बबढी राजस्व

गण्डकी । वन पैदावार र जडीबुटीको बेचबिखनबाट गण्डकी प्रदेश सरकारले पछिल्लो सात वर्षमा रु एक अर्ब १३ करोड ५० लाख १२ हजार तीन सय ८८ राजस्व सङ्कलन गरेको छ । TataRATOPATI PATROवन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा राष्ट्रिय तथा निजी वनबाट करिब ६५ हजार क्युफिट काठ र १२ हजार एक सय ४३ चट्टा दाउरा […]

वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ । TataRATOPATI PATROवायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वास प्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य […]

सरकारको अदूरदर्शी निर्णय : वन पैदावार विकास समितिलाई पङ्गु बनाइयो

काठमाडौँ । सरकारको अदूरदर्शी निर्णयका कारण वन पैदावार विकास समिति सकसपूर्ण रूपमा सञ्चालनमा छ । नेपाल वन निगम प्रालिमा समिति गाभ्ने निर्णय गरेसँगै यसको कार्य सञ्चालनमा अवरोध सिर्जना भएको हो ।२०७६ जेठ २३ मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको समितिलाई निगममा गाभ्ने निर्णय सरकारले गरेको थियो । उक्त निर्णयपछि मधेस प्रदेश सरकार सङ्घीय सरकारविरुद्ध […]

मापदण्ड पालना नगर्ने उद्योग र अस्पताल कारवाहीमा

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो ।त्यस्ता उद्योग र अस्पताललाई […]

सफा र स्वच्छ वायु भएको काठमाडौं बनाउन कार्ययोजना

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौं उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो । विभागले […]

उर्जा र वन मन्त्रालयबीच विकास समन्वय बैठक

काठमाण्डौं– उर्जा, जलश्रोत तथा सिञ्चाई र वन तथा वातावरण मन्त्रालयबीच विकास आयोजनाका काम छिटोछरितो र प्रभावकारी कसरी बनाउने भन्नेबारे मंगलबार छलफल भएको छ ।राष्ट्रिय वन, संरक्षित क्षेत्र तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण हुन लागेका आयोजना र विद्युत प्रसारण लाइन निर्माणका काममा आवश्यक समन्वय र तालमेलको वातावरण बनाउने विषयमा छलफल केन्द्रित थियो । उर्जा, जलश्रोत तथा […]

Back To Top