Banka KuraSeptember 11, 2026
शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा...