काठमाडौँ । सरकारको अदूरदर्शी निर्णयका कारण वन पैदावार विकास समिति सकसपूर्ण रूपमा सञ्चालनमा छ । नेपाल वन निगम प्रालिमा समिति गाभ्ने निर्णय गरेसँगै यसको कार्य सञ्चालनमा अवरोध सिर्जना भएको हो ।२०७६ जेठ २३ मा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको समितिलाई निगममा गाभ्ने निर्णय सरकारले गरेको थियो । उक्त निर्णयपछि मधेस प्रदेश सरकार सङ्घीय सरकारविरुद्ध […]