हेटौंडा । बागमती प्रदेश सरकारकी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री रमा आले मगरले वन अतिक्रमणविरुद्ध कडा र निर्मम भएर काम गर्न डिभिजनल वन अधिकृतहरूलाई निर्देशन दिएकी छन् । बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजना एवं वन निर्देशनालय बागमतीको आयोजनामा हेटौँडामा आयोजित दुई दिने वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आलेले […]
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
भद्रपुर । झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासनले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ । यही कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको […]

