शिव परियार । हालै डिभिजन वन कार्यालय लमजुङका वन कर्मचारीलाई कार्यालय परिसरमा उद्दार गरी ल्याइएको चितुवालाई ठूलो खोरमा स्थानान्तरण गर्ने क्रममा आक्रमण गरेको भिडियो र समाचार सार्वजनिक भयो। त्यो दृश्यले मलाई झण्डै नौ वर्षअघिको एउटा घटना सम्झाइदियो, जतिबेला म पहिलोपटक समस्याग्रस्त वन्यजन्तुको उद्दार तथा व्यवस्थापनका लागि फिल्डमा खटिएको थिएँ। त्यतिबेला म तत्कालीन जिल्ला वन कार्यालय […]
वन विज्ञानको पाठ्यक्रममा दर्शनशास्त्र : एक परिचर्चा
केशव पराजुली । नेपालमा मात्र नभएर विश्वभरका विश्वविद्यालयहरूमा वन विज्ञान विषयको पाठ्यक्रम निर्माण गर्दा प्रायस् प्राविधिक विषयहरूलाई नै केन्द्रविन्दुमा राखेको देखिन्छ। सिल्भिकल्चर, वन पारिस्थितिकी, वन्यजन्तु व्यवस्थापन, वन स्रोत सर्वेक्षण, जिआईएस र रिमोट सेन्सिङ जस्ता विषयहरूले पाठ्यक्रमको ठूलो हिस्सा ओगट्छन् जुन स्वाभाविक पनि हो, किनकी वन विज्ञान अन्तत : एक प्राविधिक तथा प्रयोगात्मक विषय नै हो। […]
रेमिट्यान्स मात्रै होइन, जलवायुका लागि पनि शक्ति हुन् विदेशमा रहेका नेपाली, कसरी ?
रबि किरण अधिकारी । काठमाडौं । नेपालमा बाढी, पहिरो, भूकम्प, आगलागी वा अन्य विपद् आउँदा विदेशमा रहेका नेपालीको ध्यान सबैभन्दा पहिले आफ्नै देशतर्फ फर्किन्छ। सामाजिक सञ्जालमा सूचना फैलिन्छ, फोनमार्फत आफन्तको अवस्थाबारे जानकारी लिने क्रम सुरु हुन्छ र प्रभावित परिवारका लागि सहयोग जुटाउन थालिन्छ। कसैले रकम पठाउँछन्, कसैले राहत सामग्री जुटाउँछन् भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था […]
जलवायु परिवर्तन नोक्सानी तथा क्षति कोष : के हो, कसरी क्षतिपूर्ति गर्छ?
काठमाडाैं । यसै महिनाको १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा हिमपहिरो र चट्टान खसेर आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो। यो लेख तयार पार्दासम्म १ हजार २ सय ९४ जनाको मृत्यु भएको, ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेको र करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ (कान्तिपुर, […]
पृथ्वीका संकटहरु बढदै : हिमालय बचाउने कसरी ?
लोकबन्धु घिमिरे । संसार भयावह खडेरीतर्फ : तापमान १.५ डिग्री कटदै काठमाडाैं । हिजोआज मंगोलियामा यूएनसिसिडी (कन्भेन्सन टु कम्ब्याट डिर्जटीफीकेसन) महासन्धी अन्र्तगतको कोप–१७ सम्मेलन सम्पन्न हुदैछ । यस्ले ग्लोबल ड्रट रेजिलेन्सी फ्रेमवर्क, ड्रट फिनान्सीङ र चरणक्षेत्र पुर्नस्थापना कार्यक्रमहरु तीव्र कार्यान्वयन गर्न सहमति गर्ने प्रस्तावहरु अघि बढाएको देखिदै छ । पहिले पहिले जस्तै यस कोपले पनि […]
अर्घाखाँचीमा बदेलको मात्रै शिकार लाइसेन्स, रातो मृग र चित्तललाई अनुमति छैन : केशव खड्का (अन्तर्वार्ता)
काठमाडाैं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले भदौ ५ गते जारी गरेको सार्वजनिक सूचनामा बदेल, रातो मृग र चित्तलको शिकारका लागि जिल्ला शिकार अनुज्ञापत्र लिन आवेदन माग गरे पछि सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी सुरु भएको छ । सूचनामा रातो मृग र चित्तल समेतको शिकार गर्ने लाइसेन्स खुला भएपछि यस विषयमा बहस सिर्जना भएको हो । यो […]
वनमा हराएको ऊर्जा, अलमलिएको समृद्धि!
दीपक बराल । काठमाडाैं । निर्वाचनसँगै आमुल परिवर्तन गर्ने हुटहुटीका साथ नयाँ सरकार आयो। देशले युवा प्रधानमन्त्री पायो, यसका साथै वन तथा वातावरण मन्त्रालयले सघन साल वन क्षेत्र तथा संरक्षित क्षेत्रलाई नजिकबाट अनुभव गरेको भूमिपुत्री महिला मन्त्री पायो। नयाँ जोश र ऊर्जासँगै मन्त्रालयले नयाँ काँचुली फेर्नेछ,ठूलो भूभाग ओगटेको र जनजीविकामा सरोकार राख्ने तर उपेक्षित वन […]
‘कुहिएर जाने काठलाई पुँजीमा रूपान्तरण गरौं’
मन्जिल बाबु मास्के । ‘हरियो वन नेपालको धन’ दशकौँदेखि नेपालीले सुन्दै आएको नारा हो। नेपालको कुल भूभागको करिब ४६ प्रतिशत क्षेत्र वनले ढाकेको छ। तर विडम्बना के छ भने, वनसम्पदामा धनी नेपालले बर्सेनि अर्बौँ रुपैयाँ बराबरको काठ, फर्निचर तथा काठका वैकल्पिक वस्तुहरू विदेशबाट आयात गरिरहेको छ। एकातिर वनमा पुराना रुखहरू कुहिएर खेर गइरहेका छन् भने […]
तराई भू–परिधीदेखि संरक्षणको नयाँ चरणसम्म : बर्दियामा दुई दशकको संरक्षण यात्रा
बर्दिया । नेपाल–भारतबीच फैलिएको तराई भू–परिधी (टीएएल) जैविक विविधता, वन्यजन्तु र वन संरक्षणका दृष्टिले दक्षिण एसियाकै महत्वपूर्ण भू–भागमध्ये एक हो। वन्यजन्तुको निर्वाध आवागमन, वन क्षेत्रको पुनःस्थापना, स्थानीय समुदायको जीविकोपार्जन र सीमापार संरक्षणलाई एकीकृत गर्दै अघि बढाइएको तराई भू–परिधी संरक्षण पहलले दुई दशकको यात्रा पूरा गरेको छ। यही यात्रामा बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र संरक्षण […]
भविष्यको वन :संरक्षण, विकास, प्रविधि र मानव कल्याण (कविता)
त्रिभुवन विश्वविद्यालयको गौरवमय छातामुनि, Institute of Forestry को ५४औँ स्थापना दिवसको गौरवपूर्ण अवसरमा, ज्ञान, अनुसन्धान र अनुभव बोकी आज हामी जुटेका छौँ एउटै अभियानमा। पाँच दशकभन्दा लामो यात्रा पार गर्दै, वन शिक्षाको ज्योति बाल्दै, नेपालको वन क्षेत्रलाई दक्ष जनशक्ति दिँदै, IOF आज नयाँ पुस्ताको भविष्य सजाउँदै। “Forestry for the Future” को सन्देश, हाम्रो मन–मनमा गुञ्जियोस्, […]

