ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: कोशी प्रदेश

संविधान दिवसको अवसरमा मोरङमा ७ सय बिरुवा रोपण

          चिसाङ नदी उकास क्षेत्रमा वृक्षारोपण, नदी कटान र वन क्षति न्यूनीकरणमा जोड मोरङ । संविधान दिवस, २०८३ को अवसरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मोरङको बेलबारी नगरपालिका–८ स्थित सिंहदेवी सामुदायिक वनको चिसाङ नदी उकास क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाँस, खयर, जामुन, सतिसाल, गोल्डमोहरलगायत […]

मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै,एक वर्षमा ९० लाख भन्दा आम्दानी

सङ्खुवासभा। मकालु बरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । उक्त स्थान कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । आर्थिक वर्ष २०८२-२०८३ मा दुई हजार एक सय ८८ विदेशी र तीन हजार दुई सय २७ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी संस्कार सुवेदीका अनुसार एक वर्षमा […]

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्। मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो। वन सहायक धनिरामसिंह […]

इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । […]

अर्नाको राजधानीमा विदेशी पर्यटक किन आउँदैनन्?

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र विशाल घाँसे मैदानले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले नेपालकै महत्वपूर्ण गन्तव्य हो। तर यही प्राकृतिक सम्पदाले भरिएको आरक्षमा विदेशी पर्यटकको आगमन भने निराशाजनक रूपमा न्यून छ। आर्थिक वर्ष २०७५-०७६ देखि २०८२-०८३ सम्म आठ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन्। […]

वन, वातावरण र पर्यटनलाई जोडेर समृद्धिको आधार बनाउने मन्त्री लिम्बुको प्रतिबद्धता

इलाम । कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले वन, वातावरण र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय गरी प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई स्थानीय आयआर्जनसँग जोड्ने बताएकी छन्। डिभिजन वन कार्यालय इलाममा आयोजित स्वागत तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले वन क्षेत्रमा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण र विकासमार्फत स्थानीय समुदायको […]

पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्ने कार्यका लक्ष्यसहित कार्यसम्पादन करार सम्झौता गरेको छ। कोशी प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७४ को दफा १८ तथा नियमावली, २०७७ को नियम १४ को उपनियम (१) मा भएको व्यवस्थाअनुसार मन्त्रालयले कार्यसम्पादन करार गरेको हो। मन्त्रालयमा आयोजित […]

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ। वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने […]

इलाममा उत्सव थापा, तेह्रथुममा वीरेन्द्र शाहलाई डिभिजनल वन अधिकृतको जिम्मेवारी

इलाम । कोशी प्रदेश सरकारले प्रदेशका दुई डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मोरङमा कार्यरत डिभिजनल वन अधिकृत उत्सव थापालाई इलाम डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलाई तेह्रथुम डिभिजन वन कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ। प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट बुधबार उक्त […]

इलाममा अबैध काठ बरामद, गस्ती परिचालनमा सक्रियता

इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध चिरान काठ बरामद गरिएको छ । स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखेको अवस्थामा साल जातको चिरान काठ बरामद गर्न स्थानीय सव डिभिजन वन कार्यालय ,सशस्त्र प्रहरी बलको टोलि उक्त क्षेत्रमा पुगेको थियो ।अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू भागेको र उनीहरूको […]

Back To Top