भोजपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। भोजपुर नगरपालिका–९ स्थित जनकल्याण आधारभूत विद्यालयको कम्पाउण्डमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपण गरिएको हो। कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामुदायिक […]
‘निष्क्रिय सामुदायिक वनलाई सक्रिय बनाउँदै समृद्ध भोजपुर बनाउने हाम्रो लक्ष्य हो’ : डिभिजनल वन अधिकृत खुद्रुस मियाँ (अन्तर्वार्ता)
काठमाडाैं । पहाडी जिल्ला भोजपुर जैविक विविधता र बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। जिल्लाको विशाल वन क्षेत्रको दिगो व्यवस्थापन, डढेलो नियन्त्रण, जडीबुटीको बजारीकरण तथा पर्यापर्यटन प्रवर्द्धनका लागि डिभिजन वन कार्यालय भोजपुर कसरी अघि बढिरहेको छ त पूर्वकाे वनलाइ कसरी हेरिएकाे छ? प्रस्तुत छ, भोजपुरका डिभिजनल वन अधिकृत खुद्रुस मियाँसँग ‘वनका कुरा डटकम’का लागि गरिएको कुराकानीको […]
भोजपुरमा वनबाट ९ करोड ६९ लाख राजस्व सङ्कलन
भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट नौ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२-८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट ९ करोड ६९ लाख ६३ हजार ९५० राजस्व सङ्कलन गरेको हो । कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको निकासी […]

