ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: कोशी प्रदेश

‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ नारासहित आज सामुदायिक वन दिवस मनाइँदै

काठमाडौं । सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा स्थानीय समुदायको योगदानलाई सम्मान गर्दै आज साउन २५ गते सामुदायिक वन दिवस २०८३ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको सामुदायिक वन दिवस ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नाराका साथ मनाउन लागिएको हो। दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय […]

राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि […]

वन विज्ञान अध्ययन संस्थानद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं । वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले साउन २९ देखि ३१ गतेसम्म “भविष्यका लागि वन व्यवस्थापन: संरक्षण, विकास र मानवीय हितबीच सन्तुलन” विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। वन, जैविक विविधता, वातावरण संरक्षण, दिगो विकास तथा मानव कल्याणसँग सम्बन्धित समसामयिक मुद्दामा केन्द्रित रहने सम्मेलनमा नेपालसहित ११ देशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरूको […]

सामुदायिक वन दिवस श्रावण २५ गते मनाइँदै, युवा सहभागिता र हरित अर्थतन्त्रमा जोड

काठमाडौं । सरकारले सामुदायिक वन दिवस २०८३ आगामी श्रावण २५ गते देशभर ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने मूल नाराका साथ मनाउने भएको छ। वन तथा वातावरण विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय, वन निर्देशनालय तथा देशभरका ८४ डिभिजन वन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तह, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन […]

Back To Top