वनका कुरा , सम्पादकीय मानव सभ्यताको इतिहास प्रकृतिसँगको सहयात्राको इतिहास हो। वन केवल रूखहरूको समूह होइन, यो जीवनको आधार, वन्यजन्तुको वासस्थान, जलवायु सन्तुलनको मेरुदण्ड र आर्थिक समृद्धिको आधार पनि हो। ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सार्थकता दिदै नेपालले सहभागितामूलक वन व्यवस्थापन मार्फत विश्वमै उदाहरणीय अभ्यास स्थापित गरेको छ। तर, सामाजिक आर्थिक परिवर्तनसगै वन व्यवस्थापनका […]
वनक्षेत्रमा सुशासनको थालनी : ‘खडै रुख बिक्री विद्युतीय ठेक्का मार्फत’
केशर खड्का वन नेपालको प्राकृतिक सम्पदा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा लाखौं नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र हो। विशेषगरी संघीय शासन प्रणाली लागू भएपछि प्रदेश सरकारहरूको वन व्यवस्थापनमा भूमिका बढेको छ। यससँगै वन प्रशासनबाट पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा पनि बढेको छ। यही सन्दर्भमा खडा रुख (कटान […]

