ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Day: August 24, 2026

प्रगतिशील सामुदायिक वनको १ करोड ७ लाख बचत, कार्यक्रम कार्यान्वयन भने ३९ प्रतिशत मात्रै

अर्घाखाँची । शितगंगा नगरपालिका–११ स्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२र०८३ मा रु। १ करोड ७ लाखभन्दा बढी बचत गरेको भए पनि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनमा भने सुस्त देखिएको छ। समूहको आन्तरिक नियन्त्रण प्रणाली तथा वित्तीय अनुगमन प्रतिवेदनअनुसार समीक्षा अवधिमा समूहको कुल आय रु। १ करोड ९५ लाख २४ हजार ८७२ र कुल […]

पर्सामा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सीए–टीएस’ प्रमाणीकरण प्रक्रिया सुरु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘कन्जर्भेसन एस्योर्ड टाइगर स्ट्यान्डर्ड’ (सीए–टीएस) प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ। सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटेबाघ रहेकोमा सन् २०२६ को गणनामा यो सङ्ख्या बढेर ७१ पुगेको छ। बाघको सङ्ख्यामा भएको वृद्धि संरक्षणको महत्वपूर्ण उपलब्धि भए पनि […]

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ। वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने […]

Back To Top