ताजा खबर
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

Author: Banka Kura

अर्घाखाँचीमा बदेलको मात्रै शिकार लाइसेन्स, रातो मृग र चित्तललाई अनुमति छैन : केशव खड्का (अन्तर्वार्ता)

काठमाडाैं । डिभिजन वन कार्यालय, अर्घाखाँचीले भदौ ५ गते जारी गरेको सार्वजनिक सूचनामा बदेल, रातो मृग र चित्तलको शिकारका लागि जिल्ला शिकार अनुज्ञापत्र लिन आवेदन माग गरे पछि सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी सुरु भएको छ । सूचनामा रातो मृग र चित्तल समेतको शिकार गर्ने लाइसेन्स खुला भएपछि यस विषयमा बहस सिर्जना भएको हो । यो […]

अर्घाखाँचीमा वन्यजन्तु नियन्त्रणका लागि ‘जिल्ला शिकार अनुज्ञापत्र’ खुला

अर्घाखाँची । वन्यजन्तुबाट हुने कृषिबाली तथा मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ डिभिजन वन कार्यालय अर्घाखाँचीले सर्वसाधारणका लागि जिल्ला शिकार अनुज्ञापत्र’ (लाइसेन्स) को आवेदन खुला गरेको छ। डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएका नियम र प्रक्रिया पुर्‍याएर शिकार गर्न इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ […]

सुक्दै गएका पानीका मुहानलाई संरक्षण गर्न मार्गचित्र सार्वजनिक

काठमाडाैं ।विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्वीडेनको स्टकहोममा भेला भइरहेका बेला नेपालमा सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवित र संरक्षण गर्न मार्गचित्र सार्वजनिक गरिएको छ । नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका सङ्घका अध्यक्षले मूलधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका हुन् । […]

स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा तयार

काठमाडौं ।जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय विपद् […]

मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन

जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख […]

काँक्रे विहार वन संरक्षणका लागि १० वर्षे विशेष कार्ययोजना, ४ करोड १८ लाख बजेट प्रस्ताव

सुर्खेत । सुर्खेतको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको काँक्रेविहार वन संरक्षण क्षेत्रको दिगो संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्धनका लागि १० वर्षे विशेष कार्ययोजना स्वीकृत गरिएको छ। वन तथा भू संरक्षण विभागले शुक्रबार सार्वजनिक गरेको विशेष कार्ययोजना अघिसारेको हो । नेपाल सरकारको वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ को प्रावधानअनुसार आ.व. २०८३-०८४ देखि २०९२-०९३ सम्म […]

वन डढेलो नियन्त्रणका विषयमा एसियाली विकास बैंक र मन्त्री चौधरीबीच छलफल

काठमाडाैं ।  कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी तथा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच भेटर्वाता भएको छ। भेटमा दिगो वन व्यवस्थापन र वन डढेलो नियन्त्रणका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालले जनाएको छ। छलफलमा नेपालको वनलाई संरक्षणमुखी मात्र नभई दिगो र आर्थिक रूपमा उत्पादनशील ढङ्गले व्यवस्थापन गर्ने विषयमा जोड दिइएको छ। […]

पर्सामा गैंडा नियन्त्रणमा लिने क्रममा वन कार्यालयका रेञ्जर घाइते

पर्सा । पर्सामा गैंडा नियन्त्रणमा लिने क्रममा वन कार्यालयका रेञ्जर घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडा धपाउने क्रममा सव डिभिजन वन कार्यालय पर्साका निमित्त कार्यालय  प्रमुख रेञ्जर यमबहादुर बस्नेत घाइते भएका छन्। पर्साको जगरनाथपुर गाउँपालिका–पाडेपुरस्थित धानखेतमा प्रवेश गरेको गैँडालाई सुरक्षित रूपमा जंगलतर्फ धपाउने क्रममा गैंडाले बस्नेतमाथि आक्रमण गरेको हो। आक्रमणबाट उनको बायाँ […]

मरुभूमीकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि COP17 मंगोलियामा सुरु: भूमि पुनर्स्थापना र खडेरी प्रतिरोधमा विश्वको ध्यान

काठमाडाैं । संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण विरुद्धको महासन्धि (UNCCD) अन्तर्गत १७औँ पक्षहरूको सम्मेलन (COP17) अगस्ट १७, २०२६ देखि मंगोलियाको राजधानी उलानबातारमा औपचारिक रूपमा सुरु भएको छ। अगस्ट २८ सम्म सञ्चालन हुने सम्मेलनको मुख्य नारा “भूमि पुनर्स्थापना। आशाको पुनर्स्थापना।” रहेको छ। सम्मेलनमा UNCCD का १९७ पक्ष राष्ट्रका साथै सरकार, वैज्ञानिक, नागरिक समाज, आदिवासी तथा स्थानीय समुदाय र […]

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा बाँके । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंंले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी भारत  पुर्याउन नेपालगञ्जलाई प्रमुख नाकाका रूपमा प्रयोग गरिँदै आएको नेपाल जडीबुटी […]

Back To Top