ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Day: September 7, 2026

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न तथा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको महाविपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा नाजुक अवस्थामा रहेको देखाएको बताए । उनले पछिल्लो विपत्तिले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम […]

वन, वातावरण र पर्यटनलाई जोडेर समृद्धिको आधार बनाउने मन्त्री लिम्बुको प्रतिबद्धता

इलाम । कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले वन, वातावरण र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय गरी प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई स्थानीय आयआर्जनसँग जोड्ने बताएकी छन्। डिभिजन वन कार्यालय इलाममा आयोजित स्वागत तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले वन क्षेत्रमा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण र विकासमार्फत स्थानीय समुदायको […]

महोत्तरीमा सिमलका ८ थान गोलिया काठ बरामद

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले विशेष सूचनाका आधारमा जिल्लाको सोनमा गाउँपालिका–५, खैरबानीबाट सिमल जातका ८ थान गोलिया काठ बरामद गरेको छ। २०८३ भदौ २१ गते प्राप्त विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय महोत्तरीका कर्मचारीले खैरबानी प्रहरी कार्यालयको सहयोगमा संयुक्त रूपमा खोजतलास गरेका थिए। सो क्रममा आँपको रुखमुनि लुकाइराखिएको अवस्थामा एक थान ट्रेलरमा लोड गरिएको […]

हरित भक्तपुरको सपना : अवसर, चुनौती र आगामी बाटो : श्रद्धा सिग्देल (अन्तर्वार्ता)

भक्तपुर । भक्तपुर—क्षेत्रफलका हिसाबले सानो भए पनि भक्तपुर उपत्यकाको वातावरणीय दृष्टिले अत्यन्त संवेदनशील जिल्ला हो। तीव्र सहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित प्लटिङ, सडक तथा भौतिक पूर्वाधार विस्तारसँगै जिल्लाका खुला तथा हरित क्षेत्र निरन्तर दबाबमा छन्। वन क्षेत्रसँग जोडिएका सीमान्त जमिन, खोल्सा, प्राकृतिक जलनिकास क्षेत्र र जैविक मार्गमा परेको दबाबले वन तथा वातावरण संरक्षणलाई थप चुनौतीपूर्ण बनाउँदै […]

Back To Top