ताजा खबर
डिभिजन वन कार्यालयद्वारा घरभित्र अड्किएको चितुवाको सफल उद्धार
बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
फेवा ताल जोगाउन १५ वर्षे एकीकृत योजना स्वीकृत, कार्यान्वयन सुरु
वन्यजन्तु अपराध नियन्त्रणमा बलियो क्षेत्रीय सहकार्य आवश्यक: मन्त्री चौधरी
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय

Author: Banka Kura

वनका कुरा डटकम वन, वातावरण र जैविक विविधताको साझा आवाज

वनका कुरा , सम्पादकीय मानव सभ्यताको इतिहास प्रकृतिसँगको सहयात्राको इतिहास हो। वन केवल रूखहरूको समूह होइन, यो जीवनको आधार, वन्यजन्तुको वासस्थान, जलवायु सन्तुलनको मेरुदण्ड र आर्थिक समृद्धिको आधार पनि हो। ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सार्थकता दिदै नेपालले सहभागितामूलक वन व्यवस्थापन मार्फत विश्वमै उदाहरणीय अभ्यास स्थापित गरेको छ। तर, सामाजिक आर्थिक परिवर्तनसगै वन व्यवस्थापनका […]

वनक्षेत्रमा सुशासनको थालनी : ‘खडै रुख बिक्री विद्युतीय ठेक्का मार्फत’

केशर खड्का वन नेपालको प्राकृतिक सम्पदा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा लाखौं नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र हो। विशेषगरी संघीय शासन प्रणाली लागू भएपछि प्रदेश सरकारहरूको वन व्यवस्थापनमा भूमिका बढेको छ। यससँगै वन प्रशासनबाट पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा पनि बढेको छ। यही सन्दर्भमा खडा रुख (कटान […]

बागमती प्रदेशको प्रशासनिक केन्द्र निर्माणको प्रक्रिया सुरु,पहिलो चरणमा ३ हजार ४८४ वटा रुख कटान गर्ने सम्झौता

मकवानपुर। बागमती प्रदेशको स्थायी राजधानी हेटौंडामा प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र डिभिजन वन कार्यालय मकवानपुरबीच भएको सम्झौतापछि निर्माणस्थलमा रहेका सामुदायिक वनका रुख कटानको प्रक्रिया सुरु भएको हो। नेपाल सरकार मन्त्रिपरिषद् र वन तथा भू–संरक्षण विभागको निर्णयअनुसार हेटौँडा–१६ र १७ स्थित घ्याम्पे र चुरेकाली लेक सामुदायिक […]

नेपाल–युरोपेली संघबीच कृषि, वन र वातावरणमा सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। नेपालको कृषि विकास, परियोजनामार्फत कृषि क्षेत्रको सुदृढीकरण, कृषि उत्पादन बजार विस्तार मूख्यतः छुर्पी(Dog Chew)को युरोपेली बजारमा निर्यात सम्भावनाबारे छलफल भएको थियो । निर्यातका लागि आवश्यक मापदण्ड पूरा गर्न सम्बन्धित निकायबीच समन्वय गर्ने […]

वन क्षेत्रमै पहिलोपटक ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड’ डिभिजनल वन अधिकृत विजयराज सुबेदी सम्मानित

काठमाडौं। वन क्षेत्रका उत्कृष्ट प्राविधिकको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यसहित नेपाल वन प्राविधिक संघ , लुम्बिनीले स्थापना गरेको ‘लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड–२०८२’ पहिलोपटक डिभिजन वन अधिकृत विजयराज सुबेदी लाई प्रदान गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपाल वन प्राविधिक संघ , लुम्बिनीका अध्यक्ष केशव खड्का,संघका केन्द्रीय महासचिव […]

वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ । बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताए । उनले बाँदरका कारण बाली […]

Back To Top