Author: Banka Kura

​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

काठमाडौँ । ​नेपालको भौगोलिक भू-भागको ४५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वन क्षेत्रको समुचित व्यवस्थापन, संरक्षण र उपयोगको मुख्य जिम्मेवारी बोकेको वन तथा भू-संरक्षण विभागले नयाँ नेतृत्व पाएको छ। सरकारले वन, वातावरण र कार्बन वित्त क्षेत्रमा लामो प्रशासनिक अनुभव हासिल गरेका सहसचिव नवराज पुडासैनीलाई वन विभागको महानिर्देशकको जिम्मेवारी सुम्पेको छ। जलवायु परिवर्तनको तीव्र असर, मानव-वन्यजन्तु द्वन्द्वको […]

पर्यावरणीय लघुकथा: नदीको प्रतिविद्रोह

नदी ढुङ्गाहरूसँग खेल्दै बग्थी। साना ढुङ्गाका बीच पानी ठोक्किँदा मुल्का बन्थे—जहाँ नदी उफ्रिन्थी, छचल्किन्थी र घुम्दै अघि बढ्थी। ठूला ढुङ्गाले उसको वेग छेक्दै बहावलाई दिशा दिन्थे। तिनलाई पार गरेपछि नदी शान्त हुन्थी र गहिरो पानी जमेको दहमा केहीबेर सुस्ताउँथी। ठूला ढुङ्गाका ओट र चेपमा गुफाजस्ता कुर बन्थे। त्यहीँ माछाहरू लुक्थे, अण्डा पार्थे र आफ्ना बच्चा […]

प्रधान रेड कार्यान्वयन केन्द्रमा

​काठमाडौँ  नेपाल सरकारको निर्णयअनुसार वन तथा भू-संरक्षण विभागका महानिर्देशक धिरेन्द्र प्रधानको सरुवा भएको छ। उहाँलाई वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड (REDD+) कार्यान्वयन केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ। विभागको नेतृत्व सम्हालिसक्नुभएका प्रधानलाई सरकारले वन क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी महत्त्वपूर्ण निकाय मानिने रेड कार्यान्वयन केन्द्रमा प्रमुख (प्रमुख केन्द्र प्रमुख/महानिर्देशकस्तर) का रूपमा सरुवा गरेको हो। ​नेपालमा वन संरक्षण, […]

वन विभागको महानिर्देशकमा पुडासैनी नियुक्त

काठमाडौ । सरकारले वन तथा वातावरण क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नवराज पुडासैनीलाई वन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। मकवानपुर जिल्ला (हेटौँडा) बाट वन विभागको महानिर्देशक बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ। नेपालमा वन संरक्षण र कार्बन व्यापारको विकासमा पुडासैनीको भूमिका महत्त्वपूर्ण मानिन्छ। उहाँकै नेतृत्व र संलग्नतामा नेपालले वन संरक्षण तथा कार्बन व्यापारबाट आम्दानी गर्न सफल भएको […]

वन मन्त्री चौधरी र विश्व वन्यजन्तु कोष अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता

 काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ) अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ । मन्त्री चौधरीविपद्को समयमा डब्लुडब्लएफले गरेको सहयोगका लागि […]

हेटौंडामा वन विज्ञान अध्ययन संस्थानको पहिलो ग्र्याजुएट कन्फरेन्स सम्पन्न, ७३ जना विद्यार्थी ग्राजुएट

हेटौंडा ।वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसले पहिलो ‘ग्र्याजुएट कन्फरेन्स’ (Graduate Conference) को आयोजना गरी बिएस्सी फरेष्ट्री २०७९–०८३ ब्याचका ७३ जना विद्यार्थीहरूलाई ग्राजुएट गराएको छ। क्याम्पसमा आयोजित विशेष समारोहका बीच विद्यार्थीहरूलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै ग्राजुएसन गराइएको हो। ​सोही कार्यक्रमको अवसर पारेर पूर्व विद्यार्थीहरूलाई सङ्गठित बनाउने उद्देश्यले ‘पूर्व विद्यार्थी समाज’ (Alumni Association) को ९ […]

धनञ्जय लामिछानेको गुनासो र आत्मविश्वास: “जहाँ अप्ठ्यारो छ त्यहाँ जिम्मेवारी पाउँछु, आकर्षक ठाउँमा नामै आउँदैन”

​काठमाडौं। नेपालको प्रशासनिक वृत्तमा अक्सर सुगम, स्रोत-साधनले सम्पन्न र आकर्षक मानिने स्थानमा जान कर्मचारीहरूबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ। तर वन सेवाका एक वरिष्ठ र प्रभावशाली अधिकारी धनञ्जय लामिछानेको अनुभव भने अलिक फरक र रोचक छ। नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नयाँ जिम्मेवारी सम्हाल्नुभएका लामिछानेले आफूलाई सधैं समस्याग्रस्त र अरू जान नमान्ने […]

मानव -हात्ती सहअस्तित्वका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच सम्झौता

काठमाडौं । मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तरराष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच तीन वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा आज हस्ताक्षर भएको हो ।वनमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष गिता चौधरीको पहलमा […]

दसैँअघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैंअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो । वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत […]

वन्यजन्तुको आहारा बढाउन बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आहारा र बासस्थान सुधार गर्न घाँसे मैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। निकुञ्जभित्र रहेका चित्तल, जरायो, बाह्रसिंगा, रतुवा, लगुना, नीलगाईलगायतका शाकाहारी वन्यजन्तुलाई सहज रूपमा आहारा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष घाँसे मैदान व्यवस्थापन गरिँदै आएको हो। निकुञ्जभित्र वन्यजन्तुका लागि पर्याप्त आहारा उपलब्ध गराउन घाँसे मैदानको क्षेत्र विस्तार तथा व्यवस्थापनलाई […]

Back To Top