काठमाडौ । सरकारले वन तथा वातावरण क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नवराज पुडासैनीलाई वन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। मकवानपुर जिल्ला (हेटौँडा) बाट वन विभागको महानिर्देशक बन्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ। नेपालमा वन संरक्षण र कार्बन व्यापारको विकासमा पुडासैनीको भूमिका महत्त्वपूर्ण मानिन्छ। उहाँकै नेतृत्व र संलग्नतामा नेपालले वन संरक्षण तथा कार्बन व्यापारबाट आम्दानी गर्न सफल भएको […]
धनञ्जय लामिछानेको गुनासो र आत्मविश्वास: “जहाँ अप्ठ्यारो छ त्यहाँ जिम्मेवारी पाउँछु, आकर्षक ठाउँमा नामै आउँदैन”
काठमाडौं। नेपालको प्रशासनिक वृत्तमा अक्सर सुगम, स्रोत-साधनले सम्पन्न र आकर्षक मानिने स्थानमा जान कर्मचारीहरूबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ। तर वन सेवाका एक वरिष्ठ र प्रभावशाली अधिकारी धनञ्जय लामिछानेको अनुभव भने अलिक फरक र रोचक छ। नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नयाँ जिम्मेवारी सम्हाल्नुभएका लामिछानेले आफूलाई सधैं समस्याग्रस्त र अरू जान नमान्ने […]
मानव -हात्ती सहअस्तित्वका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’बीच सम्झौता
काठमाडौं । मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न नेपाल सरकारले अन्तरराष्ट्रिय साझेदारीलाई अगाडि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र थाइल्याण्डको संस्था ‘सेभ एलिफेन्ट फाउन्डेसन’ (एसईएफ)बीच तीन वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा आज हस्ताक्षर भएको हो ।वनमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष गिता चौधरीको पहलमा […]
दसैँअघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैंअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो । वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत […]
काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई वन मन्त्रीको निर्देशन
काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालमा उपलब्ध वन स्रोतको दिगो व्यवस्थापन गर्दै काठ तथा वन पैदावारको उत्पादन र उपयोग बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।मन्त्री चौधरीले असोज १५ गतेदेखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी थिइन् । सो क्रममा कपिलवस्तुको तौलिहवास्थित डिभिजन वन कार्यालयमा […]
विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा
कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताएकी छन् । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो […]
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बीमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदै
काठमाडौं । सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, बीमा, पूर्वसूचना प्रणाली, रोकथामका संरचना, स्थानान्तरण तथा वैकल्पिक बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रश्नको जवाफ दिँदै चालु आर्थिक वर्षदेखि ‘मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम’ सञ्चालनमा ल्याइएको जानकारी दिए। कार्यक्रमअन्तर्गत ‘म्यानेजिङ ह्युमन टाइगर इन्टरफेस’ आयोजना बर्दिया, चितवन र पर्सामा […]
पाँच आर्थिक वर्षको तथ्याङ्कले देखाउँछ सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै छ
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्कले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको देखाएको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८२-०८३ सम्म प्रदेशमा वन्यजन्तु अपराधका ४४ घटना भएका छन् । ती घटनासम्बन्धी ८५ मुद्दा दायर हुँदा १०० […]
सहरी गल्लीदेखि घरभित्रै चितुवा उपत्यकामा किन बारम्बार दोहोरिन्छ मानिस र वन्यजन्तुको जम्काभेट ?
काठमाडौं । ललितपुरको सहरी क्षेत्र र घना वनसँग जोडिएका आसपासका बस्तीहरूमा पछिल्लो समय चितुवा पस्ने र उद्धार गरिने घटनाहरू सामान्यजस्तै बनेका छन्। केही समयअघि ललितपुरको कुसुन्टीस्थित माछापुच्छ्रे स्कुलको स्टोररुमभित्रै चितुवा फेला परेपछि वरपर ठूलो त्रास फैलिएको थियो। सदर चिडियाखाना जावलाखेलको प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएपछि मात्र उक्त चितुवालाई सुरक्षित नियन्त्रणमा लिन सम्भव भएको थियो। […]
मधेसको वन संरक्षण र चुरे जोगाउन पारदर्शी कार्यशैली आवश्यक : विनोद सिंह (अन्तर्वार्ता)
महाेत्तरी । मधेस प्रदेश भौगोलिक र सामाजिक दृष्टिले जति सुगम र महत्त्वपूर्ण छ, वन तथा प्राकृतिक स्रोत व्यवस्थापनका हिसाबले उत्तिकै संवेदनशील र चुनौतीपूर्ण पनि छ। तीव्र बस्ती विस्तार, वन अतिक्रमण, अवैध रुख कटान, नदीजन्य पदार्थको अनियन्त्रित दोहन तथा चुरे क्षेत्रको क्षयीकरण मधेसका वन क्षेत्रमा देखिएका प्रमुख चुनौती हुन्। यस्ता जटिल परिस्थितिका बीच सुशासन, पारदर्शिता र […]

