ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Category: सम्पादकीय

भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन

काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि देशभर मानवीय क्षति, भत्किएका घर, बगेका पुल, सडक र क्षतिग्रस्त जलविद्युत् आयोजनाको चर्चा भइरहेका बेला एउटा महत्वपूर्ण प्रश्न भने अझै ओझेलमा परेको छ—यो विपत्तिसँगै कति वन, माटो, वनस्पति र प्राकृतिक वासस्थान बगे? किनकि यो क्षेत्रमा विश्वप्रसिद्ध लाङटाङ राष्ट्रिय निकुञ्ज पनि पर्दछ। नेपालमा क्षति मूल्याङ्कन प्रायः घर, सडक, पुल र […]

सुक्दै गएका पानीका मुहानलाई संरक्षण गर्न मार्गचित्र सार्वजनिक

काठमाडाैं ।विश्व पानी सप्ताह २०२६ का लागि विश्वभरका नेताहरू स्वीडेनको स्टकहोममा भेला भइरहेका बेला नेपालमा सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवित र संरक्षण गर्न मार्गचित्र सार्वजनिक गरिएको छ । नेपालका तीन जिल्लाका नौ स्थानीय सरकार प्रमुख तथा नेपाल नगरपालिका सङ्घका अध्यक्षले मूलधार व्यवस्थापन र सुशासनका लागि देशकै पहिलो उपराष्ट्रिय मार्गचित्र अनुमोदन गरी सार्वजनिक गरेका हुन् । […]

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ (चितवन)। जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२/८३ मा काठ, दाउरा तथा अन्य वन पैदावार बिक्री गरी तीन करोड ९४ लाख ५० हजार ८८४ आम्दानी गरेको छ । सोही अवधिमा समितिले र तीन करोड ४८ लाख ३८ हजार ३०० भन्दाबढी खर्च गरेको थियो । समितिका अध्यक्ष एवं डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका […]

वनविज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्सवमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन,११ देशका २१ जना अनुसन्धानकर्मी सहभागी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनविज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्सवका अवसरमा ‘भविष्यका लागि वन व्यवस्थापन: संरक्षण, विकास र मानवीय हितबीच सन्तुलन’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। कीर्तिपुरस्थित आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको क्यामेरा भवनमा सुरु भएको सम्मेलनमा ११ देशका २१ जना अनुसन्धानकर्मी सहभागी छन्। सम्मेलनका क्रममा २५ वटा प्राविधिक सत्र सञ्चालन हुनेछन्, जसमा १०० […]

जलवायु परिवर्तनको हिमाली असरलाई विश्व प्राथमिकतामा राख्नुपर्नेमा सहसचिव डा. महेश्वर ढकालको जोड

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै पर्याप्त प्राथमिकता नदिएको भन्दै नेपालले अन्तर्राष्ट्रिय […]

जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन वालेनलाई आयोजक राष्ट्र प्रमुखको निमन्त्रणा

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी गराएका थिए ।कोपमा सहभागी हुन प्रधानमन्त्री शाहलाई टर्कीएका […]

सामुदायिक वनमा आधारित उद्यम र हरित रोजगारीलाई प्राथमिकता मन्त्री चौधरीको जोड

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित उद्यमशीलता, वनजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण र हरित रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएकी छन्। सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले सामुदायिक वनले स्थानीय आवश्यकता पूर्ति, जीविकोपार्जन सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन्। […]

Back To Top