ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Day: August 13, 2026

जलवायु उत्थानशील लुम्बिनी निर्माणको १० वर्षे मार्गचित्र

  प्रमोद भट्टराई प्रदेश वन सचिव, लुम्बिनी प्रदेश जलवायु परिवर्तन आज विश्व समुदायका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा स्थापित भएको छ। यो केवल वातावरणीय समस्या मात्र होइन, मानव जीवन, अर्थतन्त्र, सामाजिक संरचना, खाद्य सुरक्षा, पूर्वाधार र विकासको समग्र प्रक्रियासँग जोडिएको विषय हो। विशेषगरी भौगोलिक, सामाजिक तथा आर्थिक रूपमा संवेदनशील नेपालका लागि जलवायु परिवर्तनका असर न्यूनीकरण […]

बडीमालिका–रामारोशन वनलाई ‘संरक्षण क्षेत्र’ बनाउने निर्णयप्रति ‘फेकोफन’को कडा आपत्ति, तत्काल खारेज गर्न माग

​काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय गरेपछि सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफ) ले कडा आपत्ति जनाएको छ। ​महासङ्घका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा प्रदेश सरकारको उक्त निर्णयले परापूर्वकालदेखि वन जोगाउँदै आएका स्थानीय समुदायको प्राकृतिक स्रोतमाथिको अधिकार खोसिएको भन्दै निर्णय तत्काल खारेज […]

वन सेवामा दुर्लभ संयोग २०७४ व्याचका १३ अधिकृत एकैसाथ संघ र सातै प्रदेशमा उपसचिव

काठमाडौं । नेपाल वन सेवामा एकै वर्ष अधिकृतका रूपमा प्रवेश गरेका १३ जना वन कर्मचारीहरू संघ तथा सातौं वटै प्रदेशका लोक सेवा आयोगमार्फत उपसचिव पदमा पदोन्नति हुन सफल भएका छन्। ​समान व्याचका साथीहरू एकैसाथ संघ र देशका सातै प्रदेशका लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा तथा मूल्याङ्कन प्रक्रिया पार गर्दै नवौं तह (उपसचिव) मा सिफारिस हुनुलाई […]

जलवायु परिवर्तनको हिमाली असरलाई विश्व प्राथमिकतामा राख्नुपर्नेमा सहसचिव डा. महेश्वर ढकालको जोड

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विकसित मुलुकहरूले हिमालसम्बन्धी विषयलाई अझै पर्याप्त प्राथमिकता नदिएको भन्दै नेपालले अन्तर्राष्ट्रिय […]

Back To Top