ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Author: Banka Kura

डढेलोले उजाड बनेको गतलाङ वनमा ड्रोनबाट बीउ छरियो

रसुवा ।डढेलोका कारण लामो समयदेखि उजाड बनेको रसुवाको गतलाङ क्षेत्रको वन पुनः हराभरा बनाउने उद्देश्यले पहिलोपटक ड्रोन प्रविधिमार्फत स्थानीय वनस्पति तथा घाँसका बीउ छर्न यहि साउन ११ देखि १४ गते सम्म छर्ने काम गरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–३, गतलाङस्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्ने कार्य गरिएको हो। भिरालो, दुर्गम तथा कठिन भूगोलका कारण […]

जामुनेदमार सामुदायिक वनमा वित्तीय अनुशासन कमजोर, बिलबिनै १२ हजारभन्दा बढी खर्च

अर्घाखाँची । डिभिजन वन कार्यालय, अर्घाखाँचीले गरेको आन्तरिक नियन्त्रण प्रणाली अनुगमनबाट शितगंगा नगरपालिका–११ स्थित जामुनेदमार सामुदायिक वन उपभोक्ता समूहमा वित्तीय अनुशासन तथा संस्थागत सुशासनको अवस्था कमजोर रहेको पाइएको छ। कार्यालयद्वारा तयार पारिएको आर्थिक वर्ष २०८२\०८३ को आन्तरिक नियन्त्रण प्रणाली अनुगमन प्रतिवेदनले समूहको आम्दानी–खर्च व्यवस्थापन, भुक्तानी प्रक्रिया, अभिलेख व्यवस्थापन तथा कर प्रणालीमा विभिन्न कमजोरी औँल्याएको हो। […]

राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि […]

सामुदायिक वन दिवसको अवसरमा ललितपुरको पातले मुलडोलमा वृक्षरोपण

ललितपुर । सामुदायिक वन दिवस २०८३ को अवसरमा ललितपुरको पातले मुलडोल सामुदायिक वन उपभोक्ता समूहले विभिन्न प्रजातिका बिरुवा वृक्षरोपण गरेको छ। सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रममा वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमको सञ्चालन वन […]

हरियाली प्रवर्द्धनका लागि धनुषामा व्यापक वृक्षरोपण

जनकपुर । डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२-०८३ मा हरियाली प्रवर्द्धनअन्तर्गत ६६ दशमलव पाँच हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको छ । कार्यालय प्रमुख विनोद सिंहका अनुसार गत आर्थिक वर्षमा बिरुवा उत्पादन तथा वृक्षरोपण कार्यक्रममार्फत हरियाली विस्तार, वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान पुगेको छ । त्यस क्रममा स्थानीय कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक […]

गैडे सामुदायिक वनमा १ करोड ११ लाख खर्च,नगद कारोबारदेखि बजेटबाहिर खर्चसम्म भेटियो कमजोरी

अर्घाखाँची । शितगंगा नगरपालिका–११ मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष २०८२-०८३ को लेखा तथा आन्तरिक नियन्त्रण प्रणाली जाँचबुझका क्रममा वित्तीय अनुशासन र खर्च व्यवस्थापनमा विभिन्न कमजोरी देखिएका छन्। डिभिजन वन कार्यालय,अर्घाखाँचीले तयार पारेको जाँचबुझ प्रतिवेदनले समूहको कारोबारमा नगद भुक्तानीको अत्यधिक प्रयोगदेखि स्वीकृत बजेट तथा कार्यक्रमभन्दा बाहिर गएर खर्च गरिएको अवस्थासम्म औंल्याएको छ। […]

हामीले खोजेको कर्मचारीतन्त्र

मनोज न्यौपाने कर्मचारी वा भनौ सार्वजनिक सेवामा खटिएका कर्मचारी भने पछि के आउछ तपाईको दिमागमा ? खुसखोर , भष्ट्रचारी र नैतिकता विहिन ? वा केही हिस्सा त्यस्ता व्यक्ति भित्र पर्नुहुन्छ जो केही कर्मचारी राम्रा वा असल पनि छन् भनि सोच्छन् ? असल कर्मचारीको नैतिकता र निष्ठा तथा कर्मचारीतन्त्रको सुधारको वरिपरि यो आलेख तयार पारिएको छ […]

झलझले सामुदायिक वन समूहको लेखा जाँचमा वित्तीय अनुशासन कमजोर, ५ लाख २६ हजार रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न सिफारिस

अर्घाखाँची। डिभिजन वन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको ‘झलझले सामुदायिक वन समूहको लेखा तथा आन्तरिक नियन्त्रण प्रणाली जाँचबुझ प्रतिवेदन–२०८३’ मा समूहको वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको निष्कर्ष निकालिएको छ। प्रतिवेदनले आर्थिक कारोबारमा देखिएका अनियमितता तत्काल सच्याउन र अनियमित रूपमा भुक्तानी भएका रकम समूहको खातामा फिर्ता गर्न सिफारिस गरेको छ। प्रतिवेदनअनुसार झलझले सामुदायिक वन […]

दिगो वन व्यवस्थापनबाट बाँकेमा काठ उत्पादन र रोजगारी दुवै बढ्ने

बाँके । बाँके जिल्लामा कार्यान्वयनमा रहेको दिगो वन व्यवस्थापन कार्यक्रमले वन पैदावार उत्पादनमा उल्लेख्य वृद्धि ल्याउने अपेक्षा गरिएको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार वन सम्वर्धन प्रणालीमार्फत सञ्चालन भइरहेको कार्यक्रमबाट वार्षिक करिब १० लाख क्युफिट काठ र १ हजार ८ सय चट्टा दाउरा उत्पादन हुने प्रक्षेपण गरिएको छ। कार्यालय प्रमुख शंकरप्रसाद गुप्ताले वन व्यवस्थापनलाई वैज्ञानिक […]

सामुदायिक वन दिवस २०८३ अध्ययन–छलफल सम्पन्न

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सप्ताहव्यापी रूपमा मनाइँदै आएको सामुदायिक वन दिवस २०८३ कार्यक्रमअन्तर्गत आज चौथो दिन हरियाली सामुदायिक वन उपभोक्ता समूह (भक्तपुर–काभ्रे) को अध्ययन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर र काभ्रे दुई जिल्लाका उपभोक्तालाई समेटेर सञ्चालित यस सामुदायिक वनले विगतमा नाङ्गो डाँडाका रूपमा रहेको क्षेत्रलाई वृक्षरोपणमार्फत हराभरा वनमा रूपान्तरण […]

Back To Top