ताजा खबर
वन तथा भूसंरक्षण विभागका महानिर्देशक प्रधानको बिदाइ, रेड कार्यान्वयन इकाईको प्रमुखमा नियुक्त
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती
जलवायु न्यायः अधिकारको माग कि चर्चाको विषय मात्र ?
सन्दर्भ विश्व हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले बासस्थानमा ह्रास
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
कोप–३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
​समृद्धिसँग वन जोड्ने चुनौती: नयाँ महानिर्देशक पुडासैनीको काँधमा गहन जिम्मेवारी

Category: Uncategorized

वन क्षेत्रलाई वैज्ञानिक र व्यावसायिक ढंगले अघि बढाउन वन प्राविधिक संघको सुझाव

काठमाडौं । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेश कार्यसमितिले वन, वातावरण तथा पर्यटन मन्त्रालयका प्राथमिकताका कार्यक्रमलाई वैज्ञानिक, व्यावहारिक र प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेको छ। संघले मन्त्रालयको स्थायी संगठन संरचना (ओ एन्ड एम) स्वीकृतिका लागि वन क्षेत्रको संवेदनशीलता, मन्त्रालयको आवश्यकता, लक्ष्य तथा कार्यान्वयनमा रहेका कार्यक्रमलाई आधार बनाएर वैज्ञानिक ढंगले संगठन संरचना तयार गर्नुपर्ने जनाएको […]

पथलैया सामुदायिक वनको अतिक्रमित क्षेत्र १५ दिनभित्र खाली गर्न निर्देशन

​बारा । डिभिजन वन कार्यालय सिमरा, बाराले पथलैया सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी रूपमा निर्माण गरिएका घर–टहरा र व्यवसाय १५ दिनभित्र हटाउन अन्तिम ताकेता गरेको छ। कार्यालयले एक १५ दिने सूचना जारी गर्दै अतिक्रमित वन क्षेत्र खाली गर्न निर्देशन दिएको हो। ​वन कार्यालयका अनुसार दुधौरा खोला नजिकै, पथलैया सामुदायिक वन, पूर्व–पश्चिम राजमार्ग र खयरघारी क्षेत्रभित्रको चारकिल्लामा […]

अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो । स्थानीयले दिएको सूचनाका आधारमा निरीक्षण गर्दा काष्ठ व्यवसायीले […]

कोप–३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औं सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म हुँदैछ । सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ । शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्रम पनि टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुनेछन् ।त्यस्तै कोप–३१ को अध्यक्षता टर्किएका पर्यावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरात कुरुमले […]

अमेरिकामा करोडौँ हेक्टर राष्ट्रिय वनलाई संरक्षण क्षेत्रबाट हटाउने प्रस्ताव

अन्तर्राष्ट्रिय। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासनले मंगलबार दशकौँ पुरानो सडक तथा अन्य विकास पूर्वाधार नपुगेका प्राकृतिक वन क्षेत्र संरक्षणसम्बन्धी नियम खारेज गर्ने दिशामा एक कदम अघि बढाएको छ। प्रशासनका अनुसार यस कदमले डढेलोको जोखिम कम गर्न सहयोग गर्नेछ। तर वातावरणीय समूहहरूले यसको विरोध गर्दै यसले उल्टै डढेलोको जोखिम बढाउने बताएका छन्। राष्ट्रपति डोनाल्ड […]

​वन सेवामा नयाँ पुस्तालाई स्वर्णिम अवसर:उच्च तहका अधिकृतहरूको अवकाशसँगै प्रदेशहरूमा नेतृत्व हस्तान्तरणको नयाँ मोड

काठमाडौं। नेपालको निजामती सेवाभित्र सबैभन्दा प्राविधिक, संवेदनशील र वातावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने नेपाल वन सेवा (जनरल फरेस्ट्री) मा व्यापक नेतृत्व परिवर्तन र संगठनात्मक रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ। देशका सातै प्रदेशमा लामो समयदेखि सेवारत उच्च तहका वरिष्ठ डिभिजनल वन अधिकृत तथा वन निर्देशकहरू ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधिको प्रावधानका कारण […]

वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ लागू , १५ सयमा १० लाखसम्मको सुरक्षण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषिजन्य क्षतिलाई सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ। यस एकीकृत बीमालेखअन्तर्गत वार्षिक १५ सय रुपैयाँ बीमाशुल्क बुझाएर अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सुरक्षण पाइनेछ। बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुने यो बीमाको अवधि एक वर्षको हुनेछ। ​यस बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना वा मृत्यु […]

स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा तयार

काठमाडौं ।जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय विपद् […]

मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन

जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख […]

मरुभूमीकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि COP17 मंगोलियामा सुरु: भूमि पुनर्स्थापना र खडेरी प्रतिरोधमा विश्वको ध्यान

काठमाडाैं । संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण विरुद्धको महासन्धि (UNCCD) अन्तर्गत १७औँ पक्षहरूको सम्मेलन (COP17) अगस्ट १७, २०२६ देखि मंगोलियाको राजधानी उलानबातारमा औपचारिक रूपमा सुरु भएको छ। अगस्ट २८ सम्म सञ्चालन हुने सम्मेलनको मुख्य नारा “भूमि पुनर्स्थापना। आशाको पुनर्स्थापना।” रहेको छ। सम्मेलनमा UNCCD का १९७ पक्ष राष्ट्रका साथै सरकार, वैज्ञानिक, नागरिक समाज, आदिवासी तथा स्थानीय समुदाय र […]

Back To Top