ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Category: कोशी प्रदेश

सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ स्थित सुकुना खोलाबाट वन कर्मचारीले साल जातका चिरान काठसहित काठ ओसारपसारमा प्रयोग भएको मोटरसाइकल बरामद गरेका छन्। मंगलबार राति करिब ११स्२५ बजे चुलाचुली सब डिभिजन वन कार्यालय, बरगोठेका कर्मचारी सम्मिलित संयुक्त गस्ती टोलीले काठ लोड गरिएको अवस्थामा मे २ प २००५ नम्बरको हिरोहोन्डा मोटरसाइकल फेला पारेको हो। वन सहायक धनिरामसिंह […]

इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

इलाम । इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब–डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । […]

अर्नाको राजधानीमा विदेशी पर्यटक किन आउँदैनन्?

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी र विशाल घाँसे मैदानले भरिपूर्ण कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताका दृष्टिले नेपालकै महत्वपूर्ण गन्तव्य हो। तर यही प्राकृतिक सम्पदाले भरिएको आरक्षमा विदेशी पर्यटकको आगमन भने निराशाजनक रूपमा न्यून छ। आर्थिक वर्ष २०७५-०७६ देखि २०८२-०८३ सम्म आठ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन्। […]

वन, वातावरण र पर्यटनलाई जोडेर समृद्धिको आधार बनाउने मन्त्री लिम्बुको प्रतिबद्धता

इलाम । कोशी प्रदेशकी पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुले वन, वातावरण र पर्यटन क्षेत्रबीच प्रभावकारी समन्वय गरी प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई स्थानीय आयआर्जनसँग जोड्ने बताएकी छन्। डिभिजन वन कार्यालय इलाममा आयोजित स्वागत तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले वन क्षेत्रमा रहेका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण र विकासमार्फत स्थानीय समुदायको […]

पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन करार

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्ने कार्यका लक्ष्यसहित कार्यसम्पादन करार सम्झौता गरेको छ। कोशी प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०७४ को दफा १८ तथा नियमावली, २०७७ को नियम १४ को उपनियम (१) मा भएको व्यवस्थाअनुसार मन्त्रालयले कार्यसम्पादन करार गरेको हो। मन्त्रालयमा आयोजित […]

दिगो वन व्यवस्थापनका लागि ओखलढुंगामा आवेदन आह्वान

ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाभित्रका सामुदायिक वन उपभोक्ता समूहलाई दिगो वन व्यवस्थापन, सम्भाव्यता अध्ययन, कार्ययोजना निर्माण तथा कार्यान्वयनका लागि आवेदन पेस गर्न आह्वान गरेको छ। वन नियमावली, २०७९, कोशी प्रदेशको वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि, २०८२ तथा राष्ट्रिय वनको रणनीतिक योजना (२०८१–२१००) बमोजिम स्थानीयस्तरमा वनजन्य उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने […]

इलाममा उत्सव थापा, तेह्रथुममा वीरेन्द्र शाहलाई डिभिजनल वन अधिकृतको जिम्मेवारी

इलाम । कोशी प्रदेश सरकारले प्रदेशका दुई डिभिजन वन कार्यालयमा डिभिजनल वन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ। मोरङमा कार्यरत डिभिजनल वन अधिकृत उत्सव थापालाई इलाम डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ भने इलामका डिभिजनल वन अधिकृत वीरेन्द्र शाहलाई तेह्रथुम डिभिजन वन कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ। प्रदेश सरकारको प्रमुख सचिवस्तरीय निर्णयबाट बुधबार उक्त […]

इलाममा अबैध काठ बरामद, गस्ती परिचालनमा सक्रियता

इलाम । इलामको चुलाचुली गाउँपालिका–६ बेलचोकमा ठुलो परिमाणमा सखुवाको अवैध चिरान काठ बरामद गरिएको छ । स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचरमा लुकाएर राखेको अवस्थामा साल जातको चिरान काठ बरामद गर्न स्थानीय सव डिभिजन वन कार्यालय ,सशस्त्र प्रहरी बलको टोलि उक्त क्षेत्रमा पुगेको थियो ।अवैध काठ सङ्कलन गर्ने विश्वकर्मा लगायतका व्यक्तिहरू भागेको र उनीहरूको […]

‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ नारासहित आज सामुदायिक वन दिवस मनाइँदै

काठमाडौं । सामुदायिक वनको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा स्थानीय समुदायको योगदानलाई सम्मान गर्दै आज साउन २५ गते सामुदायिक वन दिवस २०८३ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको सामुदायिक वन दिवस ‘अबको सामुदायिक वनः युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन’ भन्ने नाराका साथ मनाउन लागिएको हो। दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय […]

राष्ट्रिय भू संरक्षण दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । राष्ट्रिय भू–संरक्षण दिवस विसं २०३१ देखि […]

Back To Top