ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Category: Uncategorized

वन, वातावरण र चुरे विभागको संगठन संरचना र दरबन्दी हेरफेर प्रस्ताव

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले मातहतका प्रमुख निकायहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण गरी संगठन संरचना र दरबन्दी पुनरावलोकनको प्रस्ताव अघि बढाएको छ।प्रस्तावमा वन विभाग, वातावरण विभाग तथा चुरे तथा संवेदनशील जलाधार संरक्षण विभागको संगठन संरचनामा आवश्यकताअनुसार पद थपघट, समायोजन तथा जिम्मेवारी पुनर्व्यवस्थित गर्ने उल्लेख छ। वन, वातावरण तथा चुरे क्षेत्रको कामलाई थप प्रभावकारी, […]

कृष्णप्रसाद आचार्यको अध्यक्षतामा वन विज्ञान अध्ययन संस्थान पूर्वविद्यार्थी संघ (अलमनाई) गठन

काठमाडाैं । ​त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान (IOF) का पूर्वविद्यार्थीहरूको छाता सङ्गठनका रूपमा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय पूर्वविद्यार्थी संघ (Alumni Association) गठन गरिएको छ। संस्थानमा आयोजित विशेष समारोहका बीच संस्थानबाट अध्ययन पूरा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कार्यरत विशेषज्ञहरूलाई समेटेर उक्त समिति चयन गरिएको हो। नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले संघले आगामी दिनमा संस्थागत […]

११ देशका नीति निर्माता र ३०० विद्यार्थीको सहभागितामा वन विज्ञान अध्ययन संस्थानको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानको आयोजनामा सञ्चालित तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। ​‘भविष्यका लागि वन : संरक्षण, प्रविधि र दिगो विकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा नेपालसहित ११ देशका वरिष्ठ नीति निर्माता, वातावरणविद्, प्राध्यापक तथा ३०० भन्दा बढी विद्यार्थी एवम् युवा शोधकर्ताहरूको उत्साहजनक सहभागिता […]

ड्रोनबाट राम्चे पहिरोमा अम्रिसोको बीउ छरिँदै

नवलपरासी । नवलपरासीको हुप्सेकोटस्थित नेपालकै ठूला र जोखिमयुक्त पहिरोमध्ये एक मानिने राम्चे पहिरो न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सुरु गरिएको छ। पहिरो प्रभावित क्षेत्रमा ड्रोनमार्फत अम्रिसोको बीउ छरेर भू–क्षय नियन्त्रण तथा माटो संरक्षण गर्ने अभियान थालिएको हो। करिब ४० देखि ४२ हेक्टर क्षेत्रफलमा फैलिएको राम्चे पहिरो सन् १९८१ देखि निरन्तर सक्रिय रहँदै आएको छ। गिन्द्री […]

​चितवनमा बाघको आक्रमणबाट एक जना घाइते, आक्रमण गर्ने बाघ घण्टौँको प्रयासपछि नियन्त्रणमा

​चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मानिसलाई आक्रमण गरी घाइते बनाउने उक्त बाघलाई प्राविधिक टोलीले घण्टौंको प्रयासपछि नियन्त्रणमा लिएको छ। ​बिहानको समयमा हिंडिरहेका स्थानीय बासिन्दालाई लक्ष्य गरी बाघले अचानक आक्रमण गरेको थियो। बाघको आक्रमणबाट घाइते भएका व्यक्तिको शरीरका विभिन्न भागमा चोट लागेको छ। घटनालगत्तै उद्धार गरी उनलाई उपचारका लागि नजिकैको अस्पताल […]

बुट्यान हटाएर उत्पादनको बाटोमा कैलालीका सामुदायिक वन

धनगढी ।कैलालीका सामुदायिक वनमा वन संरक्षणको परम्परागत अवधारणासँगै अब उत्पादन र उपयोगितालाई जोड्न थालिएको छ। वर्षौंदेखि खाली रहेका, कम प्रयोग भएका तथा अनावश्यक बुट्यानले ढाकिएका क्षेत्रलाई व्यवस्थापन गरी काठ, फलफूल, जडीबुटी, घाँस, बाँस, बेतबाँस र बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएपछि सामुदायिक वनको स्वरूप विस्तारै फेरिन थालेको छ। यस अभियानको एउटा उदाहरण घोडाघोडी नगरपालिका–८ स्थित जरही […]

वन भित्रका सिमसार: व्यवस्था, अवस्था र भावी कार्यदिशा

– केशव पराजुली । पृथ्वीको मृगौला समेत भनेर भनेर चिनिने सिमसारले मानव सभ्यताको विकास तथा जीवनयापनमा अत्यन्त ठूलो योगदान पुर्‍याएको छ । दुर्लभ वनस्पति, माछा, उभयचर र घुमन्ते चराचुरुङ्गीलाई आश्रय दिने, पानीलाई सोसेर भूमिगत जलभण्डारको रिचार्जमार्फत जल चक्र र पानीको श्रोत जोगाउने, पानीमा मिसिएका हानिकारक तत्व र प्रदूषणलाई छानेर पानीलाई प्राकृतिक रूपमै शुद्ध बनाउँने, बाढी […]

खनिज उत्खननमा कडाइ, स्थानीय तहलाई रोयल्टीको १० प्रतिशत

३९ वर्ष पुरानो खानी ऐन विस्थापित हुँदै, खनिजमा सरकारको पूर्ण स्वामित्व नयाँ कानुन खनिजमा सरकारको पूर्ण स्वामित्व, अवैध उत्खननमा १ करोडसम्म जरिवाना काठमाडौं । सरकारले खानी तथा खनिज पदार्थको व्यवस्थापनलाई संघीय संरचनाअनुकूल, व्यवस्थित र आधुनिक बनाउन नयाँ कानुनी व्यवस्था अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई […]

प्युठानको बगाले सामुदायिक वनले २७० थान असनाका गोलिया र १२ चट्टा दाउरा लिलाम गर्दै

प्युठान । सरुमारानी गाउँपालिका–२, प्युठानस्थित श्री बगाले सामुदायिक वन उपभोक्ता समूहले काठ तथा दाउरा बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको छ। समूहले लट न. १-२०८२–०८३ अन्तर्गत असना जातका गोलिया तथा विभिन्न प्रजातिका दाउरा बिक्री गर्न बोलपत्र आह्वान गरेको हो। समूहले सार्वजनिक गरेको सूचनाअनुसार बिक्रीका लागि असना जातका २७० थान गोलिया रहेका छन्। ती गोलियाको कुल परिमाण […]

सप्ताहव्यापी रूपमा मनाइँदै सामुदायिक वन दिवस, वनमाथिको समुदायको अधिकार सुरक्षित गर्न फेकोफनको जोड

काठमाडौं । सामुदायिक वन दिवस यस वर्ष विभिन्न जनचेतनामूलक तथा संरक्षणमुखी कार्यक्रमसहित सप्ताहव्यापी रूपमा मनाइने भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा साउन २५ गते ललितपुरको खुमलटारमा मुख्य समारोह आयोजना गरिनेछ। सो अवसरमा उत्कृष्ट सामुदायिक वन र कबुलियती वन समूहलाई गणेशमान सिंह सामुदायिक वन पुरस्कार प्रदान गर्ने […]

Back To Top