ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Author: Banka Kura

‘कुहिएर जाने काठलाई पुँजीमा रूपान्तरण गरौं’

मन्जिल बाबु मास्के । ‘हरियो वन नेपालको धन’ दशकौँदेखि नेपालीले सुन्दै आएको नारा हो। नेपालको कुल भूभागको करिब ४६ प्रतिशत क्षेत्र वनले ढाकेको छ। तर विडम्बना के छ भने, वनसम्पदामा धनी नेपालले बर्सेनि अर्बौँ रुपैयाँ बराबरको काठ, फर्निचर तथा काठका वैकल्पिक वस्तुहरू विदेशबाट आयात गरिरहेको छ। एकातिर वनमा पुराना रुखहरू कुहिएर खेर गइरहेका छन् भने […]

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

नारायणगढ । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रुख व्यवस्थापन गरेको छ । जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासका क्षेत्रबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरिएको हो । त्यस क्रममा एक हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ […]

प्रतिनिधिसभा बाँदर–बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाँदर र बँदेलबाट किसानले भोग्नुपरेका समस्यादेखि शान्ति सुरक्षासम्मका विभिन्न विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढीपहिरोबाट भएका क्षति र प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद केपी खनालले कैलालीमा सामुदायिक वनमा ४२ वर्षीय […]

वनस्पति अनुसन्धान केन्द्रद्वारा जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई तालिम

कैलाली । वनस्पति अनुसन्धान केन्द्रअन्र्तगत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुडीका बिरुवा वितरणसँगै तालिम पनि प्रदान गरेको छ । व्यावसायीक रूपमा जडीबुटीखेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको लागि बिरुवा रोप्ने व्यक्तिलाई आर्थिक वर्ष २०८२-०८३ मा १८ हजार ८२६ विभिन्न प्रजातिका जडीबुटीका बिरुवा वितरण गरेको वनस्पति अनुसन्धान केन्द्र कार्यालयका निमित्त प्रमुख मदनराज भट्टले जानकारी […]

पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

राँझा (बाँके) । जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित आठवटै स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी निकुन्जको प्रचारप्रसार गरिने बाँके राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार मङ्गलवार कोहलपुरमा भएको सरोकारवाला निकायको समन्वयात्मक बैठकले डुडुवा नाका, राँझा चोक, नेपालगन्ज […]

मध्यवर्ती सामुदायिक वनबाट घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघ १९ दिनको निरन्तर प्रयासपछि नियन्त्रणमा

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा गाउँबस्ती प्रवेश गरी घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको पाटेबाघ नियन्त्रणमा लिइएको छ। गेरुवा गाउँपालिका–४ शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट मंगलबार दिउँसो करिब ४ बजे बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिए। बाघले निरन्तर घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि साउन १४ गतेदेखि नियन्त्रणमा लिने […]

गोरखामा यस वर्ष सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु हुँदै, ३० हजार घन फिट काठ उत्पादन हुने

गाेरखा । गोरखा जिल्लामा यस वर्षदेखि गण्डकी प्रदेशको वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका, २०८२ बमोजिम वन व्यवस्थापन कार्यको औपचारिक थालनी हुने भएको छ। डिभिजन वन कार्यालय गोरखाका डिभिजनल वन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनमार्फत जिल्लाको वन क्षेत्रलाई थप व्यवस्थित बनाउन लागिएको हो। ​गत आर्थिक वर्षमा जिल्लाका […]

चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

चितवन । डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर […]

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार सम्पन्न समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्राको समय घटाउने निर्णय गरेको हो । बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, […]

हात्ती आतंक नियन्त्रणमा वैज्ञानिक व्यवस्थापन गर्न सरकारसँग सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन असुरक्षित बन्दै गएको भन्दै हात्ती नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी र वैज्ञानिक नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाठकले हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घर तथा […]

Back To Top