ताजा खबर
वन्यजन्तु उद्दारमा उद्दारकर्ताको ज्यान कति जोखिममा?
बेंसीसहरस्थित वन कार्यालयबाटै चितुवा फुत्कियो, समात्न खोज्दा वनरक्षक घाइते
भोटेकोशी बाढीपछि कति वन बग्यो? अब आवश्यक छ पारिस्थितिक क्षतिको छुट्टै मूल्याङ्कन
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छः मन्त्री चौधरी
डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय सम्मेलन गर्ने तयारी, बजेट सुनिश्चितताका लागि मन्त्रालयसँग समन्वय
वन क्षेत्रमा विकासदेखि वन्यजन्तु व्यवस्थापनसम्म नयाँ व्यवस्था प्रस्ताव
राष्ट्रसङ्घको ८१औं महासभा सुरुः जलवायु परिवर्तन मुख्य एजेण्डा’
सुकुना खोलाबाट सालका चिरान काठसहित मोटरसाइकल बरामद
इलाममा वन फँडानीविरुद्ध कारबाही, सालको काठसहित दुई जना पक्राउ

Category: Uncategorized

वन्यजन्तुको आक्रमणबाट हुने क्षतिको लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ लागू , १५ सयमा १० लाखसम्मको सुरक्षण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषिजन्य क्षतिलाई सम्बोधन गर्न ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ। यस एकीकृत बीमालेखअन्तर्गत वार्षिक १५ सय रुपैयाँ बीमाशुल्क बुझाएर अधिकतम १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति सुरक्षण पाइनेछ। बीमितले बीमाशुल्क भुक्तानी गरेपछि प्रारम्भ हुने यो बीमाको अवधि एक वर्षको हुनेछ। ​यस बीमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना वा मृत्यु […]

स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा तयार

काठमाडौं ।जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय विपद् […]

मधेशमा वन सेवाका ७ वरिष्ठ अधिकृतको सरुवा तथा पदस्थापन

जनकपुरधाम। मधेश प्रदेश सरकारले वन सेवाअन्तर्गत नवौँ र दशौँ तहका सात जना वरिष्ठ अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। वन तथा वातावरण मन्त्रालयको भदौ ४ गतेको निर्णयअनुसार डिभिजनल वन अधिकृत तथा वन संरक्षण र व्यवस्थापन अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष चन्द दास र डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख […]

मरुभूमीकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि COP17 मंगोलियामा सुरु: भूमि पुनर्स्थापना र खडेरी प्रतिरोधमा विश्वको ध्यान

काठमाडाैं । संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण विरुद्धको महासन्धि (UNCCD) अन्तर्गत १७औँ पक्षहरूको सम्मेलन (COP17) अगस्ट १७, २०२६ देखि मंगोलियाको राजधानी उलानबातारमा औपचारिक रूपमा सुरु भएको छ। अगस्ट २८ सम्म सञ्चालन हुने सम्मेलनको मुख्य नारा “भूमि पुनर्स्थापना। आशाको पुनर्स्थापना।” रहेको छ। सम्मेलनमा UNCCD का १९७ पक्ष राष्ट्रका साथै सरकार, वैज्ञानिक, नागरिक समाज, आदिवासी तथा स्थानीय समुदाय र […]

हात्ती आतंक नियन्त्रणमा वैज्ञानिक व्यवस्थापन गर्न सरकारसँग सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले झापा–३ क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन असुरक्षित बन्दै गएको भन्दै हात्ती नियन्त्रण तथा व्यवस्थापनका लागि तत्काल प्रभावकारी र वैज्ञानिक नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पाठकले हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घर तथा […]

भान्छालाई विद्युतीय बनाउँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको वन तथा काठ संरक्षण हुन्छ: सासंद न्यौपाने

काठमाडौं । जलविद्युतको प्रचुर सम्भावना भएको नेपालमा बारम्बार ग्यासको अभाव हुनु विडम्बनापूर्ण रहेको भन्दै तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले देशलाई आयातित ग्यास, दाउरा र गुइँठाबाट मुक्त गर्दै विद्युतीय भान्छातर्फ लैजानुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले समस्या ग्यासको अभाव मात्र नभई स्पष्ट ऊर्जा दृष्टिकोण, ठोस योजना र प्रभावकारी कार्यान्वयनको अभाव भएको बताए। […]

बङ्गलादेश र नेपालका फोटो पत्रकारद्वारा पोखरामा वृक्षरोपण

गण्डकी । पोखरा भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकार र नेपाली फोटो पत्रकारले पोखरा रङ्गशाला परिसरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन् । दुई देशबीचको भाइचारा एवं मित्रताको प्रतिक स्वरुप आँपलगायत विभिन्न फलफूलका बिरुवा रोपिएको हो । वृक्षरोपणबाट फोटो पत्रकारबीच थप सम्बन्ध सुदृढ हुने विश्वास लिइएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको सहयोगमा गरिएको […]

वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रोले भोजपुरका किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल

भाेजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायतका अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुण्ड पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानलाई अन्नबाली जोगाउन मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेको किसानको भनाइ छ । विशेषगरी तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा […]

पोखरा क्याम्पस र कृषि तथा वन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर: वन शिक्षा र अनुसन्धानमा सहकार्य हुने

हेटौंडा ।नेपालमा वन क्षेत्रको शिक्षा, अनुसन्धान तथा व्यावसायिक विकासलाई सुदृढ बनाउने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको वन विज्ञान संस्थान पोखरा क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), हेटौंडा स्थित वन संकायबीच द्विपक्षीय समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। ​हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकाय, डीन कार्यालयमा मंगलबार आयोजित एक विशेष […]

सागरनाथ वन परियोजना : वनको जग्गा कब्जा गर्न विषादी हालेर मारियो बोटबिरुवा

बिशाल बस्नेत महोत्तरी । महोत्तरीको बर्दिबासस्थित वन क्षेत्रमा हुर्किरहेका टिकका बिरुवामा एसिड तथा अन्य विषाक्त पदार्थ हालेर नष्ट गरिएको घटना सार्वजनिक भएको छ। बर्दिबास–२ स्थित सागरनाथ वन परियोजनाको क्षेत्राधिकारभित्र पर्ने हात्तीलेट वन क्षेत्रको दुई नम्बर प्लटमा १९५ वटा बिरुवा नष्ट गरिएको परियोजनाले जनाएको छ। करिब तीन बिघा क्षेत्रफलमा लगाइएका बिरुवामा विषाक्त पदार्थ प्रयोग गर्नुका साथै […]

Back To Top